२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका समिक्षाले सेयर गरिन् भावुक स्ट्याटस्, ‘हर कोहिको नजरमा राम्रो बन्न त सकिदैन…’



अ+ अ-

काडमाडौं । गायिका समिक्षा अधिकारीले आफ्नो भेरिफाईड फेसबुक पेजमार्फत आज तस्बिरसहितको भावुक स्ट्याटस् पोष्ट गरेकी छिन् । उनले सेयर गरेकी पोष्ट यस्तो छः

“हर कोहिको नजरमा राम्रो बन्न त सकिदैन । बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्”

गायिका समिक्षा अधिकारीले यसअघि गत १५ बैशाखमा पनि एक तस्बिरसहितको भावुक पोष्ट सेयर गरेकी थिइन् । जुन पोष्टलाई केहि समयपछि गर्दै ‘शब्द र सङ्गीतको काम हुँदै’ भनेर परिमार्जित गरेकी थिईन । त्यसपछि भने उनले कुनै कुरा आफ्नो फेसबुक पेजमा सेयर गरेकी थिईन ।

गायिका अधिकारीको निकै लामो समयपछिको उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणीहरुसमेत भइरहेका छन् । उनी नेपाली सांगितिक जगतकी निकै चर्चित गायिकाको रुपमा स्थापित गायिका हुन् ।