५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको उपमेयरमा सुनिता तेब्बरभन्दा बढी मतले अगाडि



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलको अग्रता झनै फराकिलो बन्दै गएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ हजार ४४४ मत गणना सकिँदा एमालेकी सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी छन् ।

उनीसँग प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा राप्रपाले ४१३ मत प्राप्त गरेको छ ।