• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ? ★   हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो ★   पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो ★   बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन ★   सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस ★   एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन ★   कोशी प्रदेशः ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक ★   गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट ★   लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन ★   बजेटबारे समीक्षा हुन आवश्यक छः अध्यक्ष ओली

ला लिगाः बार्सिलोनाद्वारा रियल बेटिस पराजित



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन ७६ औं मिनेमा आन्सु फातीले र इन्जुरी समयमा जोर्डी अल्बाले गोल गरे । ७९ मिनेटमा मार्क बाट्र्राले बेटिसका लागि सान्त्वना गोल गरे ।

तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलबाट ६९ अंक छ । बेटिस समान खेलबाट ५८ अंकसहित पाँचौं स्थानमा छ । यो सिजनको ला लागिको च्याम्पियन भने रियल मड्रिडले बनिसकेको छ ।