• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

फागुन २२ गते बस्नेगरी संसद बैठक स्थगित



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक आधा घण्टा ढिलो बसिएको थियो । 
प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते आइतबार दिनको १ बजे बस्नेछ । 

आजको बैठकमा पनि प्रमुख विपक्षी नेकपा एमालेको नारावाजी कायमै रहेको थियो । 

एमाले सांसदहरुले 'हाम्रो विरोध कायम छ…, पदिय मर्यादा कायम गर…' जस्ता नाराबाजी गरेका थिए ।