१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थ ठाकुर अस्वस्थ, भैरहवाबाट काठमाडौँ ल्याइयो



अ+ अ-

काठमाडौँ । पार्टी कामको सिलसिलामा भैरहवा पुगेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर अस्वस्थ हुनुभएको छ ।

अध्यक्ष ठाकुरको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई भैरहवाबाट हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ । उहाँको अहिले ग्राण्डी अस्पतालमा उपचार सुरु भएको बताइएको छ ।