१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीद्वारा नेपाल बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको उद्घाटन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा उहाँले परिवर्तन र समृद्धिका लागि जुट्न बुद्धिजीवीहरूलाई आग्रह गर्नुभयो ।

परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, बुद्धिजीवी परिषद्का इन्चार्ज मनोजजंग थापालगायतको उपस्थिति थियो ।