• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग ★   थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु ★   सङ्खुवासभामा पहिरोले तीन घर बगायो ★   जसपा नेपालको महाधिवेशन: अध्यक्ष बाहेकका पदमा आज मतदान हुँदै ★   सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सचेतक बराल ★   आजको विकासको भोक मेट्न भावी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगको अन्धाधुन्ध विनाश रोकौँ: महामन्त्री शर्मा ★   काँग्रेस सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग ★   सरकारको विपद्पूर्वतयारी सन्तोषजनक भएन: सचिव भट्टराई ★   कोशी प्रदेश सरकारविरुद्धको मुद्दा न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको इजलासमा ★   गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी: बाँझो रहन्न खेतबारी’

यस्तो छ निर्वाचन आयोगले जारी गरेको आचार–संहिता (पूर्णपाठ)



काठमाडौँ । निर्वाचन आयोगले ७७ पृष्ठको आचार–संहिता जारी गरेको छ । निर्वाचनको समयमा हुने अनैतिक आचरण, व्यवहारलाई रोकी निष्पक्ष, स्वच्छ, पारदर्शी र मितव्ययी तुल्याउन आयोगले आचार–संहिता जारी गरेको हो ।

आयोगले आचार–संहिताका बुँदाहरुमा भएका व्यवस्थाविरुद्ध प्रस्तुत हुने पात्रलाई जरिवाना र उम्मेदवारी खारेजसमेत गर्ने बताएको छ ।

कोही व्यक्ति, दल वा प्रचार–प्रसार आचार–संहिताविपरीत देखिएमा आयोगले रु एक लाख जरिवाना गर्ने सक्नेछ । उम्मेदवारले आचार–संहिता उल्लङ्घन गरेको कारणबाट स्वतन्त्र, स्वच्छ र धाँधलीरहित हुन नसकेको ठहरिएमा आयोगले उम्मेदवारी समेत रद्द गर्न सक्नेछ ।

election_codes_of_conduct