• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

जनयुद्धको उद्गमस्थल रोल्पामा अध्यक्ष प्रचण्डद्वारा जनयुद्ध स्मृति भ्यू टावर उद्घाटन (फोटोफिचर)



काठमाडौं । रोल्पामा चार करोड रुपैयाँ खर्च गरेर भ्यूटावर बनाइएको छ । रोल्पा नगरपालिका–२ सातदोबाटोमा नगरपालिकाले बनाएको भ्यूटावरको सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन् ।