७ श्रावण २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको राष्ट्रिय दिवसमा नेपालस्थित दूतावासमा कार्यक्रम



अ+ अ-

काठमाडौँ । पाकिस्तानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा नेपालस्थित पाकिस्तानी दूतावासमा आज पास्तिानी राष्ट्रिय झण्डा फहराइएको छ । नेपालस्थित पाकिस्तानी राजदूत सैयद हैदर शाहले राष्ट्रिय झण्डा फहराउनुभएको थियो ।

सो अवसमार पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।

त्यस अवसरमा राजदूत शाहले मुस्लिम समुदायले सन् १९४० मा आफ्नो र आफ्ना भावी पुस्ताका लागि छुट्टै गृहभूमि निर्माण गर्ने दृढ सङ्कल्पको स्मरण गराउनुभयो ।

उहाँले हाम्रा पुर्खाहरुले परिकल्पना गरेको पाकिस्तानलाई मातृभूमि बनाउने प्रतिबद्धतालई पुनःपुष्टि गर्ने आवश्यकतालाई जोड दिनुभयो ।