१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा नायक कुमार मोक्तान निर्विरोध निर्वाचित



अ+ अ-

काठमाडौँ ।  नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा नायक कुमार मोक्तान निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौँमा सम्पन्न भएको
नेपाल तामाङ चलचित्र संघको १२ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट नायक कुमार मोक्तानलाई अध्यक्षमा चयन गरिएको हो । मोक्तानले २९ सदस्यीय कार्यसमिति समेत गठन गरेका छन् ।

जस्मा वरिष्ठ उपाध्यक्षमा भुइसल लामा , उपाध्यक्षमा दिपक लामा , अजय स्याङतन , जयन कुमार मोक्तान , महासचिवमा सुनिता लुङ्बा , सचिवमा ऋतुराज पाख्रीन , कोषाध्यक्षमा अनिता तामाङ , सह(कोषाध्यक्षमा अमर लामा र सदस्यहरु गरि जम्मा २९ सदस्यीय केन्द्रीय समिती गठन गरिएको छ ।