१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक ५ गते कर्णाली प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने



अ+ अ-

काठमाडौं  । कर्णाली प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने भएको छ ।  बर्तमान मुख्यमन्त्री  महेन्द्र बहादुर शाहीले आगामी कार्तिक ५ राजीनामा दिने र त्यस पछि कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

मुख्यमन्त्री शाहीको सरकारलाई विश्वासको मत दिने समयमा कांग्रेस संग सरकारमा आलोपालो गर्ने सहमति बनेको थियो ।  २०७८ बैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूह (तत्कालिन एमाले) बीच ११ बुँदे सहमति भए पछि शाहीले मुख्यमन्त्रीमा निरन्तरता पाउनु भएको थियो । त्यतिवेला तीन दलबीच मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने ६ महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्ने  सहमति भएको थियो ।