१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः नेयमारले लाइप्जिगविरुद्धको खेल गुमाउने



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जर्मन क्लब आरबी लाइप्जिगसँग खेल्दैछ । 

पिएसजीका फरवार्ड नेयमारले उक्त खेल गुमाउने भएका छन् ।

चोटको कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् । ब्राजिलियन नेयमार विश्वकप छनोटका दौरान उरुग्वेविरुद्धको खेलमा घाइते भएका थिए । 

क्लबले सोमबार नेयमारले च्याम्पियन्स लिगको खेल गुमाउने पुष्टि गरेको हो । 

पिएसजी २ खेलमा ४ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा छ  भने पुछारमा रहेको लाइप्जिग अंकविहिन छ ।