१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परी डोटीमा दुई बालकको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

डोटी । डोटीमा पहिरोमा परी दुई बालकको मृत्यु भएको छ । 

जिल्लाको सायल गाउँपालिका–६ अलैत बस्ने डिलबहादुर कुन्जेडाका छोरा ११ वर्षीय सागर र १५ वर्षीय आसिकको मृत्यु भएको हो ।

सोमबार राति करिब १ बजेतिर डिलबहादुरको गोठमा पहिरो खस्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

यस्तै गोठमा रहेका एक हल गोरु समेत मरेको बताइएको छ ।