१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजविराज जादै गरेको बस दुर्घटना



अ+ अ-

सप्तरी । सखडा–राजविराज सडकखण्डको छिन्नमस्ता गाउँपालिका वडा नं ३ मा मङ्गलबार दिउँसो दुर्घटनामा भएको छ ।

प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा दर्शन गरी यात्रु लिएर राजविराज जादै गरेको अवस्थामा बस पल्टिएको हो ।

ना४ख ४१४७ नम्बरको बस दुर्घटना भएको थियो।  (तस्बिर : अरुणकुमार यादव, रासस)