१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी कार्यालय डुवानमा



अ+ अ-

भजनी । कर्णाली नदीबाट आएको बाढीले ईलाका प्रहरी कार्यालय टीकापुर डुवानमा परेको छ।

कर्णाली नदीमा पानीको बहाव अत्याधिक भएपछि कर्णाली नदीसँग जोडिएको रानी जमरा कुलरिया कुलाको पानी गाउँ हुँदै बजार पुगेको हो ।

अहिले टीकापुर बजारको अधिकांश भाग डुवानमा परेका छन् ।

(तस्वीर : झलनाथ खनाल, रासस)