१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । 

आज (बुधबार) देउवा नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा भएको छ।

बैठकले बेमौसमी वर्षाका कारण भएको क्षतिलगायतका विषयमा निर्णय लिने बुझिएको छ ।