१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराजमार्गमा सवारी दुर्घटना



अ+ अ-

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको पूर्वी नाका आँबुखैरेनीमा सवारी दुर्घटना भएको छ ।

दुर्घटना भएको बा ३४ प ७४३६ नम्बरको मोटरसाइकल र ग २१ प २०८५ नम्बरको स्कुटर ठोकिदाँ अनियन्त्रित भई माइक्रो बससँग मोटरसाइकल ठोकिन पुगेको हो ।

(तस्बिरः सानेबहादुर नेपाली, रासस)