१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलद्वारा १० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिने भएका छन् । 

१० बुँदे कार्यन्वयन नभएको र दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै उनी असन्तुष्ट रहेका थिए ।