२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेशमा पाण्डे मुख्यमन्त्री बन्दै,आजै सपथ,तीन सदस्यीय मन्त्रीमण्डल गठनको तयारी



अ+ अ-

काठमाडौं ।  वागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेआज मुख्यमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । पाण्डेले आजै साढे तीन बजे समथग्रहण गर्ने कार्यक्रम तय भएको छ । पाण्डेले आजै तीन सदस्यीय मन्त्रीमण्ण्डल गठन गर्ने तयारी गर्नुभएको छ ।

मन्त्रिमण्डलमा नेकपा (एकीकृत समाजवादी( कृष्णप्रसाद खनाल ,नेपाली काँग्रेसको कृष्णलाल भँडेल र नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तानलाई  मन्त्री बनाउने गठबन्धन बिच सहमति भएको छ   । बागमती प्रदेशकी निबर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा आफनो पक्षमा बहुमत नभए पछि बुधबार राजीनामा दिनुभएको थियो ।