१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपावलीका लागि बेच्नका लागि राखिएका माला (तस्वीरसहित)



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा दिपावलीका लागि मालासहितका सामग्री बेच्नका लागि राखिएका छन्।

उक्त पर्वका लागि माटोका दियो खरिद गर्दै गरेका हुन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस