५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागबण्डा मिलाउन बागमती प्रदेशमा मन्त्रालय फुटाउदै , मुख्यमन्त्री पाण्डेले भोली बिश्वासको मत लिने



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार बस्ने  प्रदेशसभाको बैठकमा बिश्वासको मत लिने तयारी गर्नुभएको छ । बिश्वासको मत लिए पछि मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गर्नुभएका मुख्यमन्त्री पाण्डेले सत्ता गठबन्धनलाई भाग पुर्योउन केही मन्त्रालय फुटाउन लाग्नु भएको छ । 

नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता पाण्डे गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नुभएको थियो । एमालेका तर्फबाट मुख्यमन्त्री बन्नु भएका अष्टलक्ष्मी शाक्यले बिश्वासको मत नपाउने अबस्था आएपछि राजिनामा दिनुभएको थियो । गठबन्धनको तर्फ बाट मुख्यमन्त्री बन्नु भएका पाण्डेको पक्षमा  ५९ मत  रहको छ  ।