दाङ । दाङतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने जीपमा सवार ११ जना घाइते समेत भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सल्यानको कालीमाटीबाट जीप दाङतर्फ आउँदै गरेको थियो ।
जीप धनी देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएके हो । छ।
दाङको बबई गाउँपालिका वडा नं. ३ ठाडो खोलामा बिहान साढे ९ बजेतिर जीप दुर्घटनामा परेपछि प्रहरीलाई दबर दिईएको थियो ।