• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   स्टोइनिसको आईपीएल करिअरको पहिलो शतकमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो ★   ‘लण्डन डर्बी’मा चेल्सीमाथि आर्सनलको एकतर्फि जित ★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह

बामदेवका सल्लाहकार नेपालको राजीनामा



काठमाडौं,६ पुस । उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमका प्रमुख राजनीतिक सल्लाहकार प्रदीप नेपालले आइतबार पदबाट राजीनामा दिएका छन् । नेपाल पछिल्लो समयमा गौतमको कार्यशैलीसँग असन्तुष्ट भएर कार्यालय जान छाडेका थिए । एमाले पोलिटव्यूरो सदस्य समेत रहेका नेपालले आफ्नो कुनै सल्लाह पनि सुनुवाई नभएपछि दिक्क लागेर राजीनामा दिएको बताएका छन् ।

एमआरपी बनाउन कम्तिमा ५ विकास क्षेत्रमा क्षेत्रीय प्रशासन कार्यालयमार्फत जनतालाई सजिलो बनाउँ भन्दा पनि सुनुवाई नभएको उनले बताए ।
नेता नेपालले आफ्नो फेसबुक पेजबाट पनि यस कुराको जानकारी गराएका छन् । फेुसबुक पेजमा उनी लेख्छन् ‘आजैदेखि लागू हुने गरी मैले उपप्रधानमन्त्री एवम् ग्रिहमन्त्री को प्रमुख सल्लाहकारबाट राजीनामा दिएको छु।’