३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी गेटमै रहेको बसमा आगजनी



अ+ अ-
फाइल फोटो

सप्तरी, भदौ १८ । अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त मधेसी मोर्चाको कार्यकर्ताले शुक्रबार बिहान सप्तरीको भारदह–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्नेे इलाका प्रहरी कार्यालय भारदहको मूलगेटमै रोकिराखेको बसमा आगजनी गरेको छ ।

सयौँको संख्यामा आएको प्रदर्शनकारीले ना४ख ४२६६ नम्बरको बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगो लगाइएको बस एक हप्ताअगाडि प्रदर्शनकारीले ढुंगामुढा गरेर पल्टेको बस भएको र सो बसलाई इलाका प्रहरी कार्यालयअगाडि ल्याएर राखेको थियो ।