३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

संविधानको प्रक्रिया रोक्न काँग्रेसमा दवाब

संविधानको प्रक्रिया रोक्न काँग्रेसमा दवाब
अ+ अ-

काठमाडौं भदौ २३ । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसमा संविधान लेखनको जारी प्रक्रिया रोक्न दवाब शुरु भएको छ ।

चाँडै संविधान जारी गर्न संविधानसभामा दर्ता भएका प्रस्तावहरुमा दफावार छलफलको प्रक्रिया छोटो बनाएर जाने तयारी भइरहेका बेला सत्तारुढ दल काँग्रेसका एक सयभन्दा बढि सभासद्हरुले संविधान लेखनको प्रक्रिया रोक्न दवाब बढेको हो ।
काँग्रेसका मधेशी, दलित, जनजाति, थारु र विधेयकमा असन्तुष्ट थप काँग्रेस सभासद्हरुले मंगलवार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर प्रक्रिया रोकेर आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न दवाब दिइरहेको खबर बुधबारको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
उनीहरुले तराई मधेशमा भइरहेको आन्दोलनकारीका मागबारे काँग्रेस बेखबर बन्न नहुने पनि ध्यानाकर्षण गराएका थिए ।