१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारीलाई दलियो कालोमोसो, दुईलाख जरिवाना



अ+ अ-


काठमाडौँ । महिलामाथि बलात्कारको प्रयास गर्ने युवालाई कालोमोसो दली जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन्।

सो घटनामा कैलाली गाउँपालिका १ मझेराका कृष्ण चौधरीलाई महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा कालोमोसो दली जुत्ताको माला लगाईएको हो । मङ्सिर २३ गते राती चौधरीले स्थानीय महिलामाथि जबर्जस्ति गरेको हल्ला फैलिएपछि कारबाही स्वरुप २ लाख जरिवाना समेत तिर्नुपर्ने बताएको छ।

यसप्रकारका घटनाहरु प्राय भईरहने भएपनि प्रहरीलाई खबरै नगरी स्थानीय जम्मा भएर कारबाही गर्ने गरेको ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख प्रहरी नायव निरीक्षक रामचन्द्र पन्थले बताए।