१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर ३ बिद्यार्थि गम्भीर घाईते



अ+ अ-

नमराज भन्डारी, अछाम । अछाममा चट्याङ लागेर ३ जना बिद्यार्थि घाईते भएका छन । बिहिबार बिहान ११ः३० मा परेको चट्याङ लागेर कमलबजार नगरपालीका ७ सेरा स्थित पद्यमासना आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थि १४ बर्षिया बुद्धि भण्डारी, ९ बर्षिय धिरज भण्डारी र ७ बर्षिया लक्ष्मी भण्डारी घाईते भएको हुन ।
घाईते मध्ये १४ बर्षिया बुद्धि भण्डारी,९ बर्षिय धिरज भण्डारीको अवस्था गम्भिर भएकाले प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा उपचार सम्भब नहुँदा जिल्ला अस्पताल मँगलसेन रेफर गरीएको छ भने एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा उपचार भईरहेको छ । बिधयालयमा अर्धबार्षिक परिक्षा चलिरहेको छ ।