२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल क्षेत्रमा भारतीयको रजाई, प्रवेश परीक्षामै सामेल नभई पास



अ+ अ-

काठमाडौँ । जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकिन्तसाशास्त्र अध्ययान संस्थान आईओएम लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलेको छ ।

पहिलो वर्षको परीक्षाका लागि आईओएम मा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको खबर आजको कान्तिपुर दैनिकले लेखेको छ ।

एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उर्तीण हुनैपर्ने प्रावधान छ ।