१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा ४ बर्ष पछि मनोरेल सरररर, रेलको जस भने विद्या सुन्दरले नपाउने



अ+ अ-

 

काठमाडौं । काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् ।

मोनो रेलको डीपीआर तयार पार्ने जिम्मा चिन सरकार अन्र्तगत रहेको चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेडलाई एक खर्ब १६ अर्ब रकममा दिइएको हो ।

बुधबार राष्ट्रिय सभागृहमा महानगरपालिका र कम्पनीको टोलि बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अबको एक वर्षभित्र कम्पनीले डीपीआर तयार गरिसक्नुपर्ने सम्झैता पत्रमा उल्लेख गरिएको छ ।

मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको यस अगिनै दावी गरिसकेको छ । डिपिआर तयार भएको ३ वर्षपछि मोनोरेल बनाउन सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । काममा कुनैपनि अबरोध नआए निर्माण पुरा हुन करीब ४ वर्ष समय लाग्ने महानगरपालिकाले जनाएको छ । तर चिनियाँ रेल्वे अधिकारीले ५ वर्ष डीपीआर सहित ५ वर्ष समय लाग्ने बताएका छन् ।

बिध्या शुन्दर शाक्यले कार्यकाल सम्हालेको २१ महिना पुरा भएको कारण उनको कार्यकालमा भने काठमाडौँमा मनोरेल नगुड्ने अबस्थाको सृजना भएको हो ।