१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीनको लगत लिइने



अ+ अ-

काठमाडौँ । सरकारले १३ जिल्लाका भूमिहीनको लगत लिने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साविकदेखि बस्दै आएका तर आफ्नो नाममा जग्गाको स्वामित्व नभएका भूमिहीनको लगत लिने थालिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मोरङ, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, चितवन, रुपन्देही, बर्दीया, बाँके, कपिलवस्तु, दाङ र कन्चनपुर जिल्लामा पहिलो चरणमा भूमिहीनको लगत लिइने छ ।

मन्त्रालयले भूमिहीनको लगत वस्तुनिष्ट र छिटो सङ्कलन गरिने भएकोले स्थानीय तहबाट गरिने छ । सरकारले १३ जिल्लाको लगत संकलन गरेपछि पुनः अरु जिल्लाको पनि सङ्कलन गर्ने छ ।