१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य उकालो लाग्यो



अ+ अ-

काठमाडौ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ। बुधबार तोलको ६० हजार १ रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार ७० रुपैँयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।

मंगलबार ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य दुई दिनमा ८ सय रुपैयाँले उकालो लागेको छ।