२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रिय एकता दिवस’को सार्वजनिक विदा नदिइने



अ+ अ-

काठमाडौं । सरकारले पुस २७ मा ‘राष्ट्रिय एकता दिवस’को सार्वजनिक विदा नदिइने प्रष्ट पारेको छ । राप्रपा लगायतका दलहरुले विदा दिन माग गरेपनि सरकारले उक्त दिन विदा निदिने निणर्य गरेको छ ।

तर, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भोलि सार्वजनिक विदा नभएको प्रष्ट पारे । उनले भने, ‘राष्ट्रिय एकताका लागि विदा दिनु पर्दैन । यो मनाएर दर्शाउने हो, यसका लागि विदा आवश्यक पर्दैन ।’

यद्यपि इतिहासको सच्चाइलाई बेवास्ता नगर्ने उनले बताए ।