१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको मूर्ति चोर्ने नेकपाका अध्यक्ष पक्राउ



अ+ अ-


डोल्पा । बुद्धको मूर्ति चोरीको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन्। डोल्पोबुद्ध गाउँपालिकाका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ हो।


शे–फोक्सुण्डो गाउँपालिका –४ स्थित राहाप गुम्बाका बौद्धमूर्ति चोरीको आरोपमा गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको बौद्धबाटै प्रहरीले पक्राउ प्रहरीले जनाएको छ।


स्थानीय तहको निर्वाचनमा गुरुङ डोल्पोबुद्ध गाउँपालिकाको ५ को अध्यक्षमा स्वतन्त्रबाट विजयी भएपनि पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए।