१४ भाद्र २०८३, आईतवार
,
Latest
इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

र्‍यापर केभिन फ्रेटको गोली हानी हत्या (भिडियो सहित)



अ+ अ-

अमेरिकाको समलिंगी र्यापर केभिन फ्रेटको गोली हानी हत्या भएको छ।

पिउर्टो रिकोका २४ वर्षिया फ्रेटमाथि बिहिबार मोटर साइकलमा भ्रमणका क्रममा अज्ञात समूहले गोली हानेका थिए।

फ्रेट ८ गोली लागेको अवस्थामा मृत भेटिएको जनाइएको छ। उनीमाथिको हत्याको अनुसन्धानलाई अगाडि बढाइएको छ। फ्रेट र्याप विधाका एक उत्कृष्ट कलाकार थिए।

उनको हत्याको उदेश्यबारे केही खुल्न सकेको छैन। फ्रेटले हालै नयाँ भिडियो ‘सोए आसी’ यूट्यूबमा अपलोड गरेका थिए। त्यस भिडियो ५ लाखभन्दा बढीले हेरेका छन्।

फ्रेटका म्यानेजर इडवार्डो रोड्रिग्वेजले फ्रेट संगीतमा समपिर्त कलाकार भएको बताए।

सोए आसी (भिडियो)

https://youtu.be/H7-gSwvoo8M

एजेन्सी