१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १४ माघसम्मका लागि स्थगित



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोधले गरेपछि प्रतिनिधिसभाको बैठक १४ माघसम्मका लागि स्थगित गरिएको छ ।

सोमबार बैठक सुरु भएलगतै नेपाली कांग्रेसका नेताहरुले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेको अस्पताल सरकारले खारेज गर्न खोजेको भन्दै बैठक अबरुद्ध गर।ेका थिए ।

बिजयकुमार गच्छदारले कांग्रेस नेताको इतिहास मेट्न खोजेको भन्दै आपत्ति जनाएका थिए । सोमबारको संसद बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक पारित गर्ने कार्यसूचि थियो । तर कांग्रेसको अबरोधले प्रस्ताव नै पेश हुन पाएन । संसद सुरु भएलगतै विशेष समय लिएर बोलेका नेता गच्छदारले नेपाली कांग्रेसको इतिहासमाथि सरकारले खेलवाड गरेको बताए ।




भर्खरै