१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीचैमा बीपीएल छाडेर सन्दीप स्वदेश फिर्ता



अ+ अ-


काठमाडौं । सन्दीप लामिछाने बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) छाडेर सोमबार दिउँसो स्वदेश फर्किएका छन् ।

नेपाल र युएईबिच हुने एक दिवसीय र टी –२० सिरिजका लागि उनी बीपीएल छाडेर फर्किएको लामिछानेले बताएका छन् ।

उनले अस्ट्रेलियाको बिग ब्यास लिग पनि बिचैमा छाडेर ब्रगलादेशमा बिपीएल खेल्न पुगेका थिए । बिग ब्यासमा ४ खेल र बीपीएलमा ६ खेल खेलेका थिए ।

नेपालले युएईसँग एक दिवसीय खेल जनवरी २५ तारेखमा खेल्नेछ । नेपालले २६ तारिखमा दोस्रो एक दिवसीय र २८ तारेखमा अन्तिम एकदिवसीय खेल्नेछ । उक्त सिरिजका लागि नेपाल मंगलबार त्यसतर्फ जाने छ ।

नेपालले पहिलो टी–ट्वान्टी खेल जनवरी ३१ मा खेल्नेछ । त्यस्तै, दोस्रो फेब्रुअरी एक र तेस्रो फेब्रुअरी तीन मा खेल्नेछ ।




भर्खरै