१४ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह परिवार सहित पूर्वमा



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका आफ्ना समर्थकलाई भेट्न सिमरा र झापा जाने भएका छन्। करिब एक महिना लामो बसाइका लागि पूर्वराजा सिमरा र झापाको दमक जान लागेका हुन्।
नेपाल समाचारपत्र दैनिकका अनुसारमाघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डीएसपी शिव राउत सहित पूर्वराजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ। सिमरा स्थित प्रभुशमशेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ। उनले सिमराबाट पूर्वी तराईको भ्रमण गर्नेछन्।
पुर्व राजाको सुरक्षा सहितको सवारी साधान माघ ११ गते सिमरा पुग्ने भएको छ। निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मी सहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पुर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध गर्ने भएको छ।
पूर्व राजाको साथमा निजी सहयोगी भान्छेसमेत सिमरा पुग्ने भएका छन्। करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने कार्यक्रम तय भएको छ।




भर्खरै