१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

केसी जी अनसन होईन उत्सव मनाउनुस् : योगेश भट्टराई



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक डा. केसी अनरुप आउन नसक्ने बताएका छन् ।

उनले उक्त बिधेयक सबैको हित अनकुल भएका कारण संसदबाट पारित हुँदा डा.गोविन्द केसीले आफ्नो जित भएको खुशियाली मनाउनु पर्नेमा जोड दिए ।

उनले सबैलाई समेट्ने गरिनै बिधेक ल्याएका कारण अब डा. केसीले अनसन छाडेर ऐतिहासिक जितको उत्सव मनाउन तिर लाग्नुपर्ने बताएका हुन् ।

डा.गोविन्द केसीले मंगलबार अनसनस्थलबाट नै भिडियो सन्देश सार्वजनिक गर्दै सांसदहरुलाई बिधेयक पारित नगर्न आग्रह गरे लगत्तै नेकपा नेता भट्टराई सामाजिक संजालबाट केसीको भावना अनुरुपनै बिधेयक पारित गर्न लागिएको बताएका छन् ।




भर्खरै