१४ भाद्र २०८३, आईतवार
,
Latest
भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार युवक पक्राउ



अ+ अ-

जुम्ला । जुम्लामा चोरी तथा लागुऔषध ओसारपोसारमा संलग्न चार जना पक्राउ परेका छन्।

मंगलबार राति जुम्लाको सदरमुकाम खलंगामा पसलमा चोरी गर्ने तयारीमा रहेका युवकहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा १८ वर्षीय दिपक बुढा, प्रकाश बुढा, खड्कसिंह कठायत रहेका छन्।आरोपित व्यक्ति राति ताला फोड्ने हेक्सा ब्लेड बोकेर हिँडेको अवस्थामा प्रहरीले फेला पारेको हो।