• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ?

प्रधानमन्त्री ओलीले भने केही उधुम भएको छैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित हुनु डा. गोविन्द केसी र कांग्रेसले विरोध गर्नु पर्ने विषय नभएको बताएका छन् ।

‘तीन करोड मान्छे भएको ठाउँमा केही असन्तुष्टि अलिअलि हुन सक्छन्’ केही चित्त नबुझेको हुन सक्छ, ‘स्विट्जरल्याण्डको डावोसमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा भाग लिएर शनिबार फर्केका ओलीले विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँग भने, ‘यस्तै, कुरालाइ के के न उधुम भयो भनिरहन पर्दैन । लोकतन्त्रमा अलि कति मतमतान्तर जस्ता कुरा साधारण हुन् ।’ आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।