२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा केसीले तोडे अनसन, आन्दोलन भने जारी



अ+ अ-

चिकित्सा शिक्षा विधेयकको विपक्षमा जारी आमरण अनसन अन्ततः डा गोविन्द केसीले तोडेका छन् । उनी विगत २४ दिनदेखि आमरण अनसनमा थिए ।