७ पुष २०८२, सोमबार
,
Latest
पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्धारा सरकारविरुद्ध कम्युनिष्टको गढ दोलखामा शक्ति प्रदर्शन



अ+ अ-

चरिकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले दोलखामा शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले कम्युनिष्टको गढको रुपमा रहको दोलखाको सदरमुकाम चरीकोटमा प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा नेपाली कांग्रेस जिल्ला अध्यक्ष रुद्र खड्कालगायतका नेताहरु तथा कार्यकर्ताहरु सहभागि थिए । प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका हुन् ।

सभालाई रुद्र खड्का, तरा बहादुर कोइराला, बर्मा लामा लगायतका जिल्लाका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस जिल्ला अध्यक्ष रुद्र खड्काले बताए ।

यो पनि

http://newspolar.com/2019/02/72339