१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साठी हजार घुस सहित सव ईन्जिनियर पक्राउ



अ+ अ-

काठमाडौँ । जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका कार्यालयका सव ईन्जिनियर ह्रदयराज बजगाई घुस सहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोली बेलौरी नगरपालिका अन्तर्गत स्लेभ कल्भर्ट निर्माणको अन्तिम रनिङ बिल फर–फारककाउन सेवाग्राहीसँग रू ६०,००० घुसबापतको रकम लिईसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

बजगाईमाथि थप अनुसन्धान भईरहेको आयोगका सह सचिव एवं प्रवक्ता रामेश्वर दंगाल जनकारी दिए ।