१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको नारा : ‘न्याम्स’ पदाधिकारी नियुक्तिको फण्डा, मिल्न सकेन अंशवण्डा



अ+ अ-

काठमाडौँ । ‘न्याम्स’ पदाधिकारी नियुक्तिको फण्डा, मिल्न सकेन अंशवण्डा लेखिएको प्ले कार्ड सहित वीर अस्पतालको परिसरमा सोमबार पनि एक घण्टा धर्ना दिएका छन् ।

आधिकारिक कर्मचारी युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) पदाधिकारीविहीन भएको १९५ दिन भइसक्दा पनि नियुक्ति नगरिएको भन्दै सोमबार दिउँसो एक बजेदेखि दुई बजेसम्म अस्पताल परिसरमा धर्ना दिएका छन् ।

धर्ना कार्यक्रम आयोजना भएको आज छैटौ दिन हो । धर्ना कार्यक्रममा अस्पतालका करिब दुई सय १० कर्मचारी सहभागी छन् ।