१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ जना घाइते



अ+ अ-

ताप्लेजुङ । सदरमुकाम फुङलिङको मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका १ की २२ वर्षीया सृजना गुरुङरहेका छन्।

चालक पाथीभरा याङवरक गाउँपालिका १ नाङ्खोल्याङ निवासी २६ वर्षीय अमिर बर्देवा भने घाइते भएका छन्। उन्लाई थप उपचारका लागि जिल्ला बाहिर लान अस्पतालले सिफारिस गरेको छ ।

जिल्ला मालपोत कार्यालयबाट मेची राजमार्गतर्फ जाने क्रममा ना२१प ५६२८को मोटरसाइकल सडकबाट नालीमा खसेको प्रहरीले बताएको छ ।