१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वर र बानेश्वर चोकमा अन्डरपास निर्माण गरिने



अ+ अ-

काठमाडौँ । सडक विभागले कोटेश्वर र बानेश्वर चोकमा अन्डरपास निर्माण गरिने भएको छ ।यात्रुको चाप बढेको भन्दै दुई ठाँउमा अन्डरपास बनाउन लागिएको हो ।

विभागले पुलको डिजाइन तथा सर्वेको लागि बुधबार आशयपत्र सार्वजनिक गर्ने भएको छ । आकासे पुल नहुँदा बाटो काट्न असहज भएको कुरालाई मध्यनजर गर्दै यस्तो गरिने भएको हो ।

डिजाइन र कम्पनी भने छनोट भइसकेको छ ।