१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको जीवनीमा आधारित फिल्म “पीएम नरेन्द्र मोदी” आउदै



अ+ अ-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित रहेर फिल्म बनिरहेको छ । सामान्य चिया बेच्ने पसलेको छोरा हुँदै विध्यार्थी राजनीतिबाट केन्द्रको राजनीतिसम्म पुगेका मोदीको बायोपिक “पीएम नरेन्द्र मोदी”को भारतीय मिडियाहरुले जनाएको छ ।

फिल्मको पोस्टरलाई २३ भाषमा तयार पारिएको छ ।उक्त बायोपिकमा मोदीको भूमिकामा बलिउडका अभिनेता विवेक ओबर रहेका छन् ।

फिल्मलाई उमंग कुमारले निर्देशन गरेका हुन् । यसअघि कुमारले मोरी कोम र सर्वजित जस्ता बायोपिक बनाइसकेका छन् । फिल्म सन् २०१९ भित्रै रिलिज हुने मिडियाहरुले जनाएका छन् ।