१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप छनोट : इटलीद्धारा इंग्ल्याण्ड पराजित



अ+ अ-

काठमाडौँ । इटलीले युरो कप २०२० को छनोटमा सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा इटलीले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा इटलीले सातौं मिनेटमा नै निकोलो बरेलाको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफमा मोइज किनको पहिलो अन्तराष्ट्रिय गोलसँगै इटलीको जित सुनिश्चित भएको थियो । इटलीका दोस्रो खेल खेलेका १९ वर्षे मिनले ७४ औं मिनेटमा पहिलो अन्तराष्ट्रिय गोल गरेका हुन् ।