१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा बस्ने मन्त्रीलाई ‘विप्लव’को त्रास,प्रवेशमा थप कडाइ



अ+ अ-

काठमाडौ । नेत्र विक्रम चन्द नेतृवको नेकपाका कारण सुरक्षा चुनौती बढेको भन्दै सिंहदरबार प्रवेशमा थप कडाइ गरिएको छ । अन्य दिनमा परिचयपत्र वा पास देखाएर प्रवेश गरिरहेका कर्मचारीको पनि (आज) आईतबार झोला, खल्ती र ज्याकेट चेक गरिएको छ ।


प्रहरीले सूचना नै जारी नगरि एक्कासी चेकजाँच गर्दा सिंहदरबार छिर्ने सवारी साधनको लामै लाइन बनेको छ । सिंहदरबार वरपर जाम बढेको छ ।