१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहका कोशी ब्यूरो संयोजक पुष्कर पक्राउ



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द समूहका एक नेता प्रकाउ परेका छन् । कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) लाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार राति श्रेष्ठलाई पूर्वी क्षेत्रबाट पक्राउ गरेको प्रहरीको दाबी रहेको छ । उनलाई आजै सार्वजनिक गर्ने तयारी गरेको छ।

सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको हो।